दफा ५७
भुक्तानी दिनेलार्ई थप समय दिएमा दायित्वबाट मुक्ति
कुनै धारकले विनिमेयपत्रको भुक्तानी दिने पक्षलार्ई सो स्वीकार गर्न सार्वजनिक बिदाको दिन बाहेक दुई दिनभन्दा बढी समय दिएमा त्यसको समर्थन नगर्ने पूर्वपक्षहरू त्यस्ता धारकप्रतिको दायित्वबाट मुक्त हुनेछन् ।